काठमाण्डु– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता वादीले महिलाको सुरक्षा गर्नु समग्र समाजकै दायित्व रहेको उल्लेख गरेकी छन्। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा सन्देश जारी गर्दै मन्त्री बादीले हिंसा विभेद र अपमान महिलाका लागि काहीँ पनि स्वीकार्य नहुने बताइन्। ‘महिलाको सुरक्षा महिलाको मात्र नभई सम्पूर्ण समाज र राज्यको जिम्मेवारी