काठमाडौं । स्थानीय बजारमा आज बुधबार सुनचाँदीको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज बुधबार सुन तोलाको २ लाख ४१ हजार ४०० र चाँदी ३ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ ।सुनको यो मूल्य हिजोको भन्दा ६ हजार ५०० र चाँदी १०५ रुपैयाँले कम हो । हिजो सुन तोलाको दुई लाख