साधारण व्यापारीदेखि ‘नगरसेठ’सम्मको यात्रा, वृजलाल केडियाको जीवनी पुस्तक विमोचन
बुधबार १० मंिर २०८३ ०५:३४ AM
नेपालको उद्योग, व्यापार तथा समाजसेवामा उल्लेखनीय योगदान पुर्याएका स्वर्गीय वृजलाल केडियाको जीवन, संघर्ष र योगदान समेटिएको जीवनी पुस्तक ‘वृजलाल केडिया : साधारण व्यापारीदेखि नगरसेठसम्म’ विमोचन