लाङ्टाङ जीवन: हिमालझैँ मुस्कान, चट्टानझैँ सङ्घर्ष

  • बुधबार १० मंिर २०८३ ०६:०१ AM
वरिपरि सेताम्मै हिमशृङ्खला । अग्ला चट्टानी पहाड र बीचमा सानो सुन्दर उपत्यका । हिमाली काखमा बसेको लाङ्टाङ भ्याली देखेपछि गायिका तारादेवीको गीत गुनगुनाउन मन लाग्छ हिमालको