नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण रुपन्देहीको सालझण्डीमा सुरु भएको छ। बुधवार सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा सुरु भएको अभ्यासको शुभारम्भ मध्यपश्चिम पृतनाका पृतनापति उपरथी पूर्णबहादुर खत्रीले गरेका हुन्। नेपाली सेना र भारतीय सेनाका गणस्तरका फौज सहभागी अभ्यास मङ्सिर २२ गतेसम्म सञ्चालन हुनेछ। सन् २०१० (वि.सं. २०६७)