आनी छोइङ डोल्माको नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

  • बुधबार १० मंिर २०८३ ०५:२७ AM
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । रिटको प्रारम्भिक सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश रत्नबहादुर बागचन्दको एकल इजलासमा पेसी तोकिएको छ । राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंहसहितले दायर गरेको रिटमा डोल्माको नियुक्तिको वैधानिकतामाथि प्रश्न उठाइएको छ। नागरिकतासम्बन्धी विवाद… Continue reading आनी छोइङ डोल्माको नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै