काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ९ हजार २०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकका विभिन्न संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले उक्त शेयर बिक्री प्रक्रिया अघि बढाएको हो । बैंकले आज एक सूचना जारी गर्दै उक्त शेयर खरिदमा हाल कायम संस्थापक शेयरधनीलाई पहिलो प्राथमिकता दिइने जनाएको… Continue reading कामना सेवा विकास बैंकले ९ हजार २०० कित्ता संस्थापक शेयर बेच्दै