मलद्वार र भित्री वस्त्रमा सुन लुकाएर ल्याउने दुई चिनियाँ महिला पक्राउ

  • बुधबार १० मंिर २०८३ ०४:५४ AM
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित दुई चिनियाँ महिलालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा चीनको ग्वाङ्दोङ स्थायी वतन भएकी ४५ वर्षीया लिन लिना र ग्वाङ्दोङकै ३५ वर्षीया लिन जिनपिङ छन् । पक्राउ परेका दुवैमाथि आवश्यक अनुसन्धान भइरहेको तथा आजै उनीहरूलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइने प्रहरी नायब उपरीक्षकContinue reading "मलद्वार र भित्री वस्त्रमा सुन लुकाएर ल्याउने दुई चिनियाँ महिला पक्राउ"