काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो ३४८ ग्राम सुनजस्तो देखिने पदार्थसहित दुई चिनियाँ महिला पक्राउ परेका छन् । हङकङबाट क्याथे प्यासिफिकको विमानमा मङ्गलबार राति काठमाडौँ आएका उनीहरूलाई विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरेको हो । विमानस्थल सुरक्षा कार्यालयका