बालबालिकाको सुरक्षासम्बन्धी जोखिमहरूका कारण जोर्डन जीटीए ६ मा प्रतिबन्ध लगाउने तयारीमा

  • बुधबार १० मंिर २०८३ ०४:४४ AM
हालै सार्वजनिक भएको एक्सन गेम ‘ग्रान्ड थेफ्ट अटो ६’ (GTA 6) लाई मनोरञ्जन उद्योगको सबैभन्दा ठूलो ‘लन्च’को रूपमा लिइएको छ। यसले करिब ४ अर्ब डलरको बिक्रीसहित आम्दानीको क्षेत्रमा नयाँ कीर्तिमान… The post बालबालिकाको सुरक्षासम्बन्धी जोखिमहरूका कारण जोर्डन जीटीए ६ मा प्रतिबन्ध लगाउने तयारीमा appeared first on Technology Khabar.