वैभवको कीर्तिमानी दोहोरो शतक

  • बुधबार १० मंिर २०८३ ११:०० AM
एजेन्सी /कतार :  भारतीय युवा ब्याटर वैभव सूर्यवंशीले क्रिकेट मैदानमा अर्को ऐतिहासिक कीर्तिमान कायम गरेका छन्। एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स प्रतियोगिताअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध सूर्यवंशीले विस्फोटक ब्याटिङ गर्दै कीर्तिमानी दोहोरो शतक प्रहार गरेका हुन्।१५ वर्षीय सूर्यवंशीले ५३ बलमा २०४ रनको अविश्वसनीय पालि खेलेपछि भारत ‘ए’ले यूएईलाई  सात विकेटले पराजित गरेको हो। उनको यो प्रदर्शन लिस्ट ‘ए’ क्रिकेटकै सबैभन्दा तीव्र दोहोरो शतक हो। कतारक