लैङ्गिक हिंसामा शून्य सहनशीलता र न्याय सुनिश्चित गर्न प्रधानमन्त्री शाहको आह्वान

  • बुधबार १० मंिर २०८३ ०४:५१ AM
काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाहले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्न तथा पीडितको संरक्षण, दोषीलाई कारबाही र न्यायको सुनिश्चितता गर्न सबै पक्षसँग आग्रह गरेका छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले लैङ्गिक हिंसालाई मानव अधिकारको गम्भीर उल्लङ्घन र समतामूलक समाज निर्माणको बाधकका रूपमा रहेको