एकैदिन ६ हजार ५ सय रुपैयाँले घट्यो सुनको भाउ

  • बुधबार १० मंिर २०८३ ०५:०८ AM
काठमाण्डु- नेपाली बजारमा बुधबार सुनको भाउ ह्वात्तै घटेको छ । आज सुन तोलामा ६ हजार ५ सय रुपैयाँले घटेको हो । मंगलबार २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ४१ हजार ४ सय रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउ तोलामा १०५ रुपैयाँले