आज बुधबार सुनको भाउमा उच्च मूल्यको गिरावट आएको छ । मंगलबार प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ६ हजार ५ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ४१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ६ हजार The post सुनको भाउमा उच्च गिरावट appeared first on Businesspana.