एनभिडियाको एआई क्षेत्रमा अमेरिकी नियामकले निगरानी गर्ने

  • बुधबार १० मंिर २०८३ ०४:४२ AM
कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा कम्पनीहरूलाई वित्तीय सहयोग उपलब्ध गराउने एनभिडियाको अभ्यासमाथि अमेरिकी नियामक निकायले निगरानी बढाउने सम्भावना देखिएको छ । एआई उद्योगमा अत्यधिक ऋणको जोखिम बढ्न नदिन अमेरिकाले नयाँ नियम ल्याउने वा छुट्टै नियमन तथा निगरानी संयन्त्र स्थापना गर्ने तयारी गर्न सक्ने ताइवानको समाचार संस्था फोकस ताइवानले जनाएको छ । ताइवानको सेमिकन्डक्टर उद्योगका अधिकारीहरूलाई उद्धृत