दुई किलोभन्दा बढी सुनसहित विमानस्थलबाट दुई चिनियाँ महिला पक्राउ

  • बुधबार १० मंिर २०८३ ०४:४६ AM
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो ३४८ ग्राम सुनसहित दुई चिनियाँ महिला पक्राउ परेका छन् । हङकङबाट क्याथे प्यासेफिकको विमानमा गएराति यहाँ आएका उनीहरूलाई मङ्गलबार राति नै पक्राउ गरिएको हो । मलद्वार र भित्री वस्त्रमा लुकाएर ल्याइएको सुनजस्तो देखिने पदार्थसहित उनीहरूलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका सह प्रवक्ता उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए । बरामद वस्तुको