काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध परेको रिट न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेसी तोकिएको छ। कार्कीले आईजीपीमा पुनर्बहालीको माग गर्दै दायर गरेको रिट न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेसी तोकिएको हो। सरकारले आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएको जिकिर गर्दै कार्कीले… Continue reading पूर्वआईजीपी कार्कीको पुनर्बहाली मागसम्बन्धी रिट निरौला र पौडेलको संयुक्त इजलासमा