कूटनीतिक परिपक्वता र नयाँ दृष्टिकोण

  • बुधबार १० मंिर २०८३ १०:०० AM
प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने राजकीय भारत भ्रमणलाई नेपाल–भारत सम्बन्धको बदलिँदो परिवेशमा एउटा महत्वपूर्ण सुरुआतका लिन सकिन्छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ता र त्यसपछि सार्वजनिक संयुक्त दृष्टिपत्रले दुई देशबीचको सम्बन्धलाई परम्परागत राजनीतिक तथा आर्थिक सहकार्यबाट अघि बढाएर पूर्वाधार, ऊर्जा, प्रविधि, शिक्षा र जनस्तरको सम्बन्धसम्म विस्तार गर्ने संकेत गरेको छ।यस भ्रमणको महत्व सम्झौता र घोषणाको संख्यामा मात्र सीमित छैन। बदलिँदो क्षेत्रीय भूराजनीति, नेपालको विकास आवश्य