दशौं राष्ट्रिय खेलकुद : आज पाँच खेलमा प्रतिस्पर्धा हुँदै

  • बुधबार १० मंिर २०८३ ०२:४२ AM
सुर्खेत : दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बुधबार विभिन्न पाँच खेलका प्रतिस्पर्धा हुँदैछन् । आज पुरुष फुटबल, महिला क्रिकेट, महिला बास्केटबल, टेनिस र पौडीतर्फ खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् । पुरुष फुटबलतर्फ आज दुई खेल हुनेछन् । बिहान ९