लुम्बिनीमा अन्तर्राष्ट्रिय सहकारी शान्ति सम्मेलनको तयारी, ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने
बुधबार १० मंिर २०८३ ०२:५८ AM
काठमाडौं : सहकारीलाई केवल आर्थिक कारोबार र बचत ऋणको माध्यमका रूपमा मात्र नभई शान्ति, सहकार्य र सामाजिक एकताको आधारका रूपमा स्थापित गर्ने उद्देश्यसहित नेपालमा अन्तर्राष्ट्रिय सहकारी शान्ति सम्मेलन आयोजना हुने भएको छ । विश्व सहकारी अभियानलाई