‘नीतिगत सुधारबिना भारतीय लगानीकर्ता आकर्षित गर्न सकिँदैन’

  • बुधबार १० मंिर २०८३ ०९:०० AM
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा सहभागी भएर फर्किएका नेपाली उद्योगी तथा व्यवसायीले अब दुई देशबीच परम्परागत व्यापारभन्दा माथि उठेर रणनीतिक आर्थिक साझेदारी अघि बढाउनुपर्ने बताएका छन्। भ्रमणका उपलब्धिबाट उत्साहित निजी क्षेत्रले उच्च तहमा भएका सहमति कागजमा मात्र नभई व्यवहारमा देखिनुपर्ने र नीतिगत सुधारबिना भारतीय लगानीकर्ता आकर्षित गर्न कठिन हुने उनीहरूको भनाइ छ। भ्रमण टोलीमा सहभागी व्यवसायीहरूले नेपाल र भारत प्राकृतिक आर्थिक साझेदार भएकाले परम्परागत व्यापारिक कारोबारमा सीमित नरही उत्पादन,