हिम पर्वत हाइड्रोपावर लिमिटेडले मङ्सिर १८ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणलाई ३४ लाख ६४ हजार ५ सय कित्ता शेयर निष्काशन गर्न लागेको हो। यस निष्काशनमा आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि दिन सकिने छ। लगानीकर्ताले मङ्सिर २३ गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको The post हिम पर्वत हाइड्रोपावरले मङ्सिर १८ देखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने appeared first on Businesspana.