न नागरिकता छ, न जन्मदर्ता, न रोजगारी : पहिचान खोज्दै भौँतारिदै तीन पुस्ता

  • बुधबार १० मंिर २०८३ ०३:०७ AM
पम्फा दर्जीले विवाह गर्दा श्रीमान्को थातथलोबारे सोधखोज गरिनन् । जीवन निर्वाहका लागि सिलाइ सीप र श्रीमान्को साथ पर्याप्त थियो । तर, श्रीमान्को मृत्युपछि उनको जीवनमा पहिचान र नागरिकताको प्रश्न खडा भयो । नेपालमै जन्मिएकी पम्फा आफ्नै देशमा नागरिकताविहीन हुनुपर्दाको पीडासँग सङ्घर्ष गरिरहेकी छन् । उनको पीडा आफूमा मात्र सीमित छैन । छोराछोरी र नातिनातिनाले समेत