प्रधानमन्त्री बालेनको भ्रमणपछि भारतले भन्यो– ईपीजी प्रतिवेदन अब सान्दर्भिक छैन

  • बुधबार १० मंिर २०८३ ०१:२३ AM
काठमाडौं । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)ले तयार पारेको प्रतिवेदन भारतले अब सान्दर्भिक छैन भन्दै पन्छाइदिएको छ । सन् २०१६ को जनवरीमा गठन गरिएको ईपीजीलाई नेपाल र भारतबीचको सन् १९५० को शान्ति तथा मैत्री सन्धि लगायत दुई मुलुकबीचका सम्झौता तथा सन्धिहरूको पुनरावलोकन गर्ने जिम्मेवारी दिइएको थियो । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)को दुई दिने भारत भ्रमणपछि सोमबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा ईपीजीले तयार पारेको प्रतिवेदनबारे सोधिएको प्रश्नमा भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले अब उक्त प्रतिवेदन सान्दर्भिक नभएको टिप्पणी गरेका हुन् । ‘म भन्न चाहन्छु, त्यो विगतको विषय हो । हामी भविष्यकेन्द्रित दृष्टिकोण ... The post प्रधानमन्त्री बालेनको भ्रमणपछि भारतले भन्यो– ईपीजी प्रतिवेदन अब सान्दर्भिक छैन appeared first on Kalika Khabar.