सात महिनामा परिवारका पाँच सदस्य गुमाएको दलित परिवारको घरमा कांग्रेस : रोजगारीको व्यवस्था गर्ने प्रतिबद्धता
बुधबार १० मंिर २०८३ ०१:१४ AM
झापा : सात महिनाको अवधिमा परिवारका पाँच सदस्य गुमाएपछि सहाराविहीन बनेका दुई सन्तानको घरमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता पुगेका छन्। आफन्त गुमाउँदाको पीडासँगै आर्थिक अभाव र भविष्यको चिन्तामा रहेका बिर्तामोड–९ कञ्चनटोलका एक दलित परिवारका