विश्वभर प्रत्येक १० मिनेटमा एक महिला वा बालिकाको हत्या हुने गरेको खुलासा

  • बुधबार १० मंिर २०८३ ०१:३० AM
काठमाडौं : आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदै छ । महिला तथा बालिकामाथि हुने हिंसा मानव अधिकार उल्लङ्घनको गम्भीर स्वरूप भएको उल्लेख गर्दै संयुक्त राष्ट्रसङ्घले यसको