एनपीएलमा आगामी सिजनदेखि नै ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने तयारी
बुधबार १० मंिर २०८३ ०१:५९ AM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै फ्रेन्चाइज टोलीका आफ्नै घरेलु मैदान बनाउने र आगामी सिजनदेखि नै ‘होम एन्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने विषयमा छलफल सुरु भएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले