एकैपटक नेपाल प्रहरीका ६० एसपीको सरुवा : सुनसरी, मोरङ र उदयपुरमा को–को आए प्रहरी प्रमुख? (सूचीसहित)
बुधबार १० मंिर २०८३ ०२:०४ AM
काठमाडौं : नेपाल प्रहरी प्रधान कार्यालयले ६० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयअनुसार भएको सरुवामा १७ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । सरुवाअनुसार कोशी प्रदेशका मोरङ, सुनसरी र उदयपुरका