नेपाल प्रहरीका ६० एसपीको सरुवा, केही जिल्लाका प्रमुख पनि फेरिए

  • बुधबार १० मंिर २०८३ ०१:२४ AM
काठमाडौं । नेपाल प्रहरीका ६० जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरिएको छ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले मंगलबार राति अबेर ६० जिना एसपीहरुको सरुवा गरेका हुन् । पूर्वप्रकाशित प्रहरी उपरीक्षकहरूको पूर्वानुमान योग्य सरूवा सूची अनुसार एसपीहरूको सरूवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । जसमा केही जिल्ला प्रहरी प्रमुखको पनि सरुवा भएको छ