काठमाडौं । दशौं राष्ट्रिय खेलकुदका लागि बुधबार पाँच खेलका लागि प्रतिस्पर्धा हुने भएका छन् । औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि केही खेल भने मंगलबारदेखि नै सुरु भएका थिए । सोहीअन्तर्गत आज बुधबार पाँच खेलमा प्रतिस्पर्धा हुन लागेको हो । बुधबार प्रतिस्पर्धा हुने खेलहरुमा महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडी