प्रहरीका ६० जना एसपीको सरुवा, को कहाँ ?

  • बुधबार १० मंिर २०८३ ०१:३९ AM
नेपाल प्रहरी प्रधान कार्यालयले ६० जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको मंसिर ८ गतेको निर्णय अनुसार उनीहरूको सरुवा गरिएको हो ।