गाँजालाई वैधानिकता दिने बहस चलिरहँदा उदयपुरमा ५ हजार १०० बोट गाँजा नष्ट

  • बुधबार १० मंिर २०८३ १२:२७ AM
उदयपुर : गाँजालाई कानुनी मान्यता दिएर व्यावसायिक उत्पादन तथा उपयोग गर्नुपर्ने बहस राष्ट्रिय स्तरमा चर्किँदै गएको छ । गाँजाको औषधीय, औद्योगिक र आर्थिक सम्भावनाबारे चर्चा भइरहेका बेला उदयपुरको पहाडी क्षेत्रमा लगाइएको गाँजाखेती भने प्रहरीले फडानी