झापाको बिर्तामोडस्थित आईटी कार्यालयमा प्रहरीको छापा, ३० जना नियन्त्रणमा

  • बुधबार १० मंिर २०८३ १२:४१ AM
झापा : सूचना प्रविधिको क्षेत्रमा काम गर्ने भन्दै सञ्चालनमा रहेको झापाको बिर्तामोडस्थित एक कम्पनीको कार्यालयमा प्रहरीले छापा मारेर ३० जनालाई नियन्त्रणमा लिएको छ। अनलाइन ठगीलगायत विभिन्न गैरकानुनी गतिविधिमा संलग्न रहेको आशंकामा प्रहरीले बिर्तामोड–स्थित इन्फर्माटेक्स टेक