सुन्तलाले पहेँलपुर इलामको सलकपुर, गाउँमै भित्रिन्छ वार्षिक चार करोडसम्म
बुधबार १० मंिर २०८३ १२:५० AM
इलाम : इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीनदेखि चार करोड रुपैयाँसम्म आम्दानी हुन थालेको छ । सुन्तला उत्पादन र बिक्रीसँगै बगान अवलोकन गर्न तथा ताजा सुन्तलाको स्वाद लिन आउने पर्यटकको सङ्ख्या पनि बढ्दै