काँकडभिट्टा : चालु आर्थिक वर्षको सुरुवाती तीन महिनामा राजस्व सङ्कलनको लक्ष्य भेट्टाउन नसकेको मेची भन्सार कार्यालयले कात्तिकमा भने लक्ष्यभन्दा बढी राजस्व उठाएको छ। पूर्वी नाका काँकडभिट्टास्थित भन्सार कार्यालयले कात्तिक महिनामा निर्धारित लक्ष्यभन्दा १० प्रतिशत बढी