९० दिन बित्दा पनि पुनर्स्थापनामा सिन्को भाँचिएन

  • बुधबार १० मंिर २०८३ ०७:०० AM
नुवाकोट : भोटेकोशी–त्रिशूली बाढीले नुवाकोटमा बितण्डा मच्चाएको ९० दिन बितिसक्दा पनि सरकारका तर्फबाट पुनस्र्थापना र पुनर्बासको प्रक्रिया सुरु हुन नसकेपछि पीडितहरू आन्दोलित बनेका छन्। जाडोयाम सुरु भइसक्दासमेत बासस्थानको टुंगो नलागेपछि दुई महिनादेखि संघर्षरत पीडितहरूले बागमती प्रदेश सरकारसमक्ष ६ बुँदे मागसहित ध्यानाकर्षणपत्र बुझाएका छन्।‘भोटेकोशी–त्रिशूली बाढीपीडित सरोकार समिति, नुवाकोट’का संयोजक सूर्यबहादुर कँडेलको नेतृत्वमा गएको टोलीले प्रदेशका मुख्यमन्त्री किरणबहादुर थापाम