बाढी प्रभावित ९७० परिवारलाई घरभाडा रकम वितरण सुरु

  • बुधबार १० मंिर २०८३ १२:३९ AM
त्रिशूली ।भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको छ । सङ्घीय सरकारले बाढी प्रभावित परिवारलाई घरभाडाबापत नगद सहयोग उपलब्ध गराउने घोषणा गरेअनुसार विदुर नगरपालिकाका ९७० परिवारको बैङ्क खातामा रकम पठाउन थालिएको हो । नगरप्रमुख राजन श्रेष्ठका अनुसार बाढीबाट प्रभावित भई लाभग्राही कायम भएका र घरभाडामा बस्दै आएका परिवारलाई उक्त रकम उपलब्ध… Continue reading बाढी प्रभावित ९७० परिवारलाई घरभाडा रकम वितरण सुरु