सुनसरी : सप्तकोशी नदीको किनारमा अवस्थित प्राचीन धार्मिक नगरी चतराधाम आध्यात्मिक साधना, धार्मिक पर्यटन र मानव सेवाको सङ्गमस्थलका रूपमा विकसित हुँदै गएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित जगद्गुरु श्री रामानन्दाचार्य सेवा पीठले वैदिक परम्पराको संरक्षण, महायोग