‘दस वर्ष पर्खियौँ, अब माग सम्बोधन नभएसम्म मेडिकल कलेजमा भर्ना खोल्दैनौँ’ : डा. कार्की
मङगलबार ९ मंिर २०८३ ११:४४ PM
चिकित्सा शिक्षा क्षेत्रमा यतिबेला फेरि निजी मेडिकल कलेज सञ्चालक र राज्यबीच टकराव बढेको छ । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/८४ का लागि प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेसँगै चिकित्सक बन्ने सपना बोकेका हजारौँ विद्यार्थी भर्नाको