‘कक्रोच आन्दोलन’का नेता सौरभ दासलाई बेलायत जान रोकियो, मोदी सरकारमाथि प्रश्न

  • बुधबार १० मंिर २०८३ ०१:०० AM
काठमाडौँ : भारतको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) का नेता सौरभ दासलाई बेलायत जानबाट रोकिएको छ । विमान चढ्ने तयारीमा रहेका उनलाई अध्यागमन अधिकारीहरूले राहदानीमा जन्ममितिसम्बन्धी विवरण नमिलेको भन्दै यात्रा गर्नबाट रोकेका हुन् ।बीबीसीका अनुसार दास मंगलबार बिहान बेलायत जाने उडानमा चढ्ने तयारीमा थिए । तर, अध्यागमन अधिकारीहरूले उनको राहदानीमा समस्या रहेको भन्दै रोक लगाएका थिए । दासले भने आफ्ना कागजातमा कुनै त्रुटि नरहेको दाबी गर्दै भारतीय सरकारमाथि युवा अभियन्ताहरूलाई विदेश जान र आफ्ना विचार