प्रहरीमा एकैपटक ६० एसपीको सरुवा, कुन जिल्लामा को पुगे ? (सूचीसहित)
मङगलबार ९ मंिर २०८३ ०४:३९ PM
काठमाडौं : नेपाल प्रहरी प्रधान कार्यालयले ६० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयअनुसार भएको सरुवामा १७ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । सरुवाअनुसार कोशी प्रदेशका मोरङ, सुनसरी र उदयपुरका