राइजिङ स्टार्स एसिया कपबाट नेपाल बाहिरियो, पाकिस्तानसँग ९६ रनले पराजित

  • मङगलबार ९ मंिर २०८३ ०३:२१ PM
काठमाडौं : नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको अन्तिम खेलमा पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । पाकिस्तानले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल