फोहर बिक्रीबाट भद्रपुर अस्पताललाई वार्षिक डेढ लाख आम्दानी
मङगलबार ९ मंिर २०८३ ०३:२८ PM
भद्रपुर (झापा) : अस्पतालबाट निस्कने फोहरमैला व्यवस्थापन चुनौती बनिरहेका बेला प्रादेशिक अस्पताल भद्रपुरले भने फोहर बिक्री गरेर वार्षिक करिब एक लाख ५० हजार रुपैयाँ आम्दानी गर्दै आएको छ । अस्पतालले पुनःप्रयोग गर्न मिल्ने कागज, प्लास्टिक र आल्मुनियमजन्य