दैलेख : १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगतका खेलहरू मंगलबार देखि सुरु भएका छन्। औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि खेल भने मंगलबारदेखि नै सञ्चालन भएका हुन्।प्रतियोगिताको पहिलो दिनको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ। राष्ट्रिय खेलकुद परिषद्ले सार्वजनिक गरेको पहिलो दिनको पदक तालिकाअनुसार बागमती प्रदेशले ४ स्वर्ण, २ रजत र ३ कास्य गरी ९ पदक जितेको छ। त्यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनआरएनए) ३ स्वर्ण र १ कास्य गरी ४ पदकसहित दोस्रो स