काठमाण्डु – नेपाल र श्रीलंकाबीच व्यापार, लगानी, पर्यटन र नवप्रवर्तन लगायतका क्षेत्रमा सहकार्य हुने भएको छ । नेपाल–श्रीलंका चेम्बर अफ कमर्शको २०औँ साधारण सभाका अवसरमा मंगलबार आयोजित कार्यक्रममा नेपालका लागि श्रीलंकाकी राजदूत रुवान्थी डेल्पिटियाले नेपाल र श्रीलंकाबीच व्यापरिक सम्बन्ध थप विस्तार गर्दे लैजाने बताए । ‘नेपाल र श्रीलंकाबीच व्यापार, लगानी, पर्यटन र नवप्रवर्तन लगायतका क्षेत्रमा