गगनको चेतावनीपछि कोशी कांग्रेसमा तरङ्ग, क–कसको पद धरापमा ?
मङगलबार ९ मंिर २०८३ ०२:१९ PM
विराटनगर : नेपाली कांग्रेसको आन्तरिक विवादले अब जनप्रतिनिधिको पद नै धरापमा पर्न सक्ने अवस्था सिर्जना गरेको छ । सभापति गगन थापाले पार्टीको आधिकारिक नेतृत्वभन्दा बाहिर रहेर समानान्तर गतिविधि गरिरहेको पक्षतर्फ संकेत गर्दै अर्को दलमा आबद्ध हुने