काठमाण्डु – चीनले बाढीपहिरोबाट प्रभावित नेपालको पुनर्निर्माण प्रयासमा सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । चीनले विपद् प्रभावित क्षेत्रका नागरिकलाई घर पुनर्निर्माण गर्न तथा जनजीवन र कामकाज यथाशीघ्र सामान्य अवस्थामा फर्काउन सहयोग गर्ने जनाएको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । नेपालले गत