धनकुटा : नेपाली कांग्रेस धनकुटाले पार्टीकी अभिभावक रामकुमारी राईको १३औँ पुण्यतिथिका अवसरमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ । नेपाली कांग्रेसको जिल्ला कार्यसमिति, प्रदेश सभा क्षेत्र ‘क’, सहिदभूमि गाउँपालिका कार्यसमिति र वडा नम्बर ६ कार्यसमितिको संयुक्त आयोजनामा