दशौं राष्ट्रिय खेलकुदको पौडीमा बने दुई राष्ट्रिय कीर्तिमान, ४ स्वर्ण सहित बागमतिको अग्रता

  • मङगलबार ९ मंिर २०८३ ०८:०० PM
नेपालगन्ज : दशौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन अघि नेपालगन्जमा सुरु भएको पौडी प्रतियोगिता तथा २३औं राष्ट्रिय पौडी च्याम्पियनसिपको पहिलो दिन दुई खेलाडीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।नेपालगन्ज रंगशालामा भएको पुरुष तर्फको ५० मिटर ब्रेस्ट स्ट्रोकमा कोशी प्रदेशका विकास कुमालले आफनै रेकर्डमा सुधार गर्दै ३०.६४ सेकेन्डको नयाँ कीर्तिमान बनाएका छन्। यसअघि उनले सन् २०२६ मा भएको ११औं एनएसए कप पौडी प्रतियोगितामा ३०.६६ सेकेन्डको कीर्तिमान बनाएका थिए। त्यस्तै महिला तर्फको ४०० मिटर इन्डिभिजुएल