अयोध्याबाट ११०० यात्रु लिएर जनकपुर आयो रेल, फूलमालाले स्वागत गर्दा यात्रु दंग

  • मङगलबार ९ मंिर २०८३ ०१:३३ PM
भारतको अयोध्याबाट नेपालको जनकपुरधाम सरयू कमला एक्सप्रेस रेल आज जनकपुरधाम आइपुगेको छ । करीब ११०० जना यात्रुहरु जनकपुरधाम घुम्न यस रेलमार्फत जनकपुरधाम आइपुगेका हुन् । अधिक्तम यात्रुहरु पहिलो पटक जनकपुरधाम आएका छन् । उनीहरुलाई रेल्वे स्टेशनदेखि मन्दिर घुम्नेबेलासम्म जनकपुरवासीले भव्य स्वागत गरे । उनीहरुको स्वागतमा गाजाबाजा, पुष्प वर्षा, माला, खादा, निःशूल्क खाजा र खानाको व्यवस्था